THE RIVER OVERSEAS PVT. LTD.

Perm: 406/060/61Active

एजेन्सी विवरण

सम्पर्क विवरण
रेटिङ सारांश
1.0
1 समीक्षाहरूमा आधारित

समीक्षाहरू

N
n***v@gmail.com

२०२६ जनवरी १९

आफ्नो एउटा एजेन्टले मकाउ पठाउने बहानामा हाम्रो 6 लाख रुपैयाँ ठगी गर्दा कुनै जवाफदेहिता लिएन। संस्थाले एजेन्टलाई निष्कासन गरेर मात्र आफ्नो दायित्वबाट पन्छिन मिल्दैन, जबकि रकम लेनदेन हुँदा उनी त्यहीँ कार्यरत थिए। एजेन्सीले पीडितको पैसा फिर्ता गराउन सहयोग गर्नुको सट्टा गैर-जिम्मेवारीपन देखाएकोले यहाँ कारोबार गर्दा निकै सावधान रहनुहोला। हामी हाल न्यायका लागि कानुनी प्रक्रियामा छौँ।

समीक्षा लेख्नुहोस्

आफ्नो अनुभव साझा गर्नुहोस्

यो एजेन्सीलाई रेट र समीक्षा गर्न तपाईंले लगइन गर्नुपर्नेछ।